कांग्रेस संसदीय दलको उपनेतामा गच्छेदार



काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको उपनेतामा विजयकुमार गच्छेदार चयन भएका छन् । सभापति शेरबहादुर देउवाले गच्छेदारलाई दलको उपनेतामा चयन गरेका हुन् । गच्छेदार प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अगाडि कांग्रेसमा प्रवेश गरेका थिए । सभापति देउवा पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई पराजित गर्दै दलको नेतामा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्