पुर्व राजा ज्ञानेन्द्र शाह झापामा

0
Shares

पुर्व राजा ज्ञानेन्द्र शाह र पुर्व रानी कोमल शाह झापा पुग्नुभएको छ । उहाहरुलाई स्वागत गन भद्रपुर विमानस्थलमा  पुर्व मन्त्री बद्री मण्डल, सिनेट श्रेष्ठ लगायतका पुर्वका राजावादी पुगेका थिए । दमक स्थित आफ्नै स्वामित्वमा रहेको हिमालयन टि स्टेटमा बस्ने कार्यक्रम रहेका पुर्व राजाले पुर्वका केही जिल्लाको भ्रमण गर्ने कार्यक्रम रहेको छ । पछिल्लो समयमा देशका विभिन्न जिल्ल्लाको भ्रमणमा निस्कन थाल्नुभएका पुर्व राजाले हिन्दु राज्य र राजतन्त्रको वकालत गर्दै आउनुभएको छ ।