संघीय संसदकाे अन्तरिम कार्यविधि तयार



काठमाडौं । संघीय संसदकाे अन्तरिम कार्यविधि तयार भएकाे छ । संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त पाँच राजनीतिक दलकाे अाइतबार बिहान बसेकाे सर्वदलीय बैठकले कार्यविधि तयार पारेकाे हाे ।

संसद सचिवालयमा भएकाे बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रियता जनता पार्टीका शिर्ष नेताहरु सहभागी थिए । प्रमुख राजनीतिक दलले तयार पारेकाे अन्तरिम कार्यविधि  साेमबार बस्ने संसद बैठकले पारित गर्नेछ ।

यस्ताे छ कार्यविधि

प्रतिक्रिया दिनुहोस्