काठमाडौँ । काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा होली पर्वको अबसरमा जवरजस्ती रंग दल्न खोज्ने, लोला हान्ने, पानी छ्याप्ने लगायतका अबाञ्छित गतिविधिमा संलग्न काठमाडौँबाट १ सय ६० जना, ललितपुरबाट ३ जना र भक्तपुरबाट ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
साथै ट्राफिक नियम उल्लंघन तथा मादक पदार्थ सेवन गरी सवारी चलाएको अवस्थामा ५ सय २३ मोटरसाइकललाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।











प्रतिक्रिया