प्रदेश ७ को दोस्रो मन्त्रीपरिषद् बैठक सुरु



धनगढी । प्रदेश नम्बर ७ को दोस्रो मन्त्रीपरिषद्को बैठक सुरु भएको छ ।
मन्त्रालय संचालनका र मुख्य एजेन्डामा छलफ गर्नका निम्ति बैठक बसेको हो । सात नम्बर लाई समृद्ध प्रदेशको पहिचान दिलाउन र त्यहाँको विकासका लागि आवश्यक पूर्वाधार विस्तारका बिषयमा छलफल हुने अर्थमन्त्री झपड बोहराले जानकारी दिए ।

पछिल्लो समय सात नम्बर प्रदेशको राजधानीका बिषयमा देखिएको विवादका विषयमा समेत सामान्य छलफल हुन लागेको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्