शेयर मार्केटमा भीषण आगलागी



काठमाडौं । पुतली सडक स्थित सेयर मार्केटको भवनमा भीषण आगलागी भएको छ । अहीले आगो नियन्त्रणका लागि दमकल आउने क्रम जारी रहेको छ । आगलागी को कारण खुल्न नसकेको अग्नी नियन्त्रकहरुले बताएका छन । थप विवरण आउन बाँकी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्