काठमाडौं । सामाजिक सञ्जालमा अहिले एक महिलाले उडानकै क्रममा एयरकन्डिस्नरको भेन्टमा अन्डवेयर सुकाएको भिडियो खुबै चर्चामा छ । रुसको विमानमा यो घटना भएको हो ।
भिडियोमा एक युवतीले आफ्नो अन्डरवेयर टाउकोमाथि रहेको एसीमा सुकाएको देखिन्छ ।
विमानमै कुनै यात्रीले यो भिडियो खिचेर एक रुसी वेबसाइटलाई पठाए । अचम्मको कुरा त कुनै पनि यात्रीले महिलालाई यो सब गर्दा पनि केही भनेन । उनीहरू शान्तिपूर्वक महिलाको क्रियाकलाप हेरिरहे ।
एजेन्सी
प्रतिक्रिया