प्रदेश ३ को सभामुखमा सानु श्रेष्ठ निर्विरोध

0
Shares

नेपाल समाचारपत्र, हेटौँडा ।
प्रदेश नम्बर ३ को सभामुखमा नकपा एमालेका सानुकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । उम्मेदवारी दर्ताका लागि दिउँसो १ बजेसम्म समय तोकिएको थियो । तर, तोकिएको उत्तल सिमा अवधीमा उनको मात्र उम्मेद्वारी आएपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

एमालेकै माधवकुमार नेपाल गुटले उम्मेदवारी दिने तयारी गरेको थियो तर, अन्तिममा आएर उनको उम्मेदवारी रोकिएको छ ।