सोमपालले लिए २ विकेट


काठमाडौँ । विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालका सोमपाल कामीले २ विकेट लिएका छन्। सोमपालले पहिलो ओभरको ५ औं बलमा एलपी भान डेर वेस्टहुइजेनलाई आउट गरेका हुन् भने थौथो ओभरको दोस्रो बलमा एसजे बार्डलाई आउट गरेका छन्।