सात नम्बर प्रदेशको मतपरिणाम सार्वजनिक



डोटी । बुधबार सम्पन्न भएको राष्ट्रिय सभा निर्वाचनमा अल्पसंख्य तर्फ माओवादि केन्द्रका उम्मेद्वार महेश महरा ३७०८ मत ल्याई विजयी भएका छन् ।

उनका प्रतिद्वन्दी नेपालि कांग्रेसका उम्मेद्वार छत्रराज जोशीले १९०८ मत प्राप्त गरे गरे । दतिल तर्फ एमालेका चक्र प्रसाद स्नेहि ३७०८ मत ल्याई विजयी भएका छन् भने उनका प्रतिद्वन्दी शेरिराम पार्कि ले १८९० मत प्राप्त गरे ।

एकमतदाताको मत भने बदर भएको थियो । निर्वाचन आयोगले परिणाम घोषणा गरेको छ ।

प्रदेश ७ मा निर्विरोध निर्वाचित भएकाहरु-
तारादेवी भट्ट (कांग्रेस)
कमला ओली (एमाले)
इन्दु कडेरिया विष्ट (एमाले)
बद्रीप्रसाद पाण्डे (कांग्रेस)
शेरबहादुर कुँवर (एमाले)
हरिराम चौधरी (माओवादी)

प्रतिक्रिया दिनुहोस्