किन राखे देउवाले मन्त्रिपरिषदको आकस्मिक बैठक ?

0
Shares

काठमाडौं  ।   प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक रुपमा मन्त्रिपरिषदको बैठक राखेका छन्। आज  दिउँसो चार बजे बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक बस्ने तयारी रहेकाे स्राेतले बताएकाे छ ।

बैठकको लागि एजेण्डाहरु नभनिएपनि पछिल्लो राजनीतिक अवस्था, राष्ट्रियसभाको निर्वाचन लगायतका विषयमा छलफल हुने प्रधानमन्त्री कार्यालय स्रोतले बताएकाे छ । अध्यादेशबाट ऐन संशोधन गरेर भएपनि प्रहरीको ३० बर्षे प्रावधान हटाउने निर्णय पनि सम्भवत आजै हुनसक्ने स्रोतले सङ्केत गरेकाे छ ।