पोखराको फेवातालमा सजाइएको दृश्यावलोकन स्थल।


पोखराको फेवातालमा सजाइएको दृश्यावलोकन स्थल। पहिले निःशुल्क रहेको उक्त स्थल प्रवेश गर्न अहिले नेपाली पर्यटकले प्रतिव्यक्ति २० र विदेशीले ५० रुपियाँ तिर्नुपर्छ। संकलन भएको रकम ताल विकासका लागि प्रयोग हुने बताइएको छ।          तस्वीरः अनिल आङदेम्बे