कपडा सुकाएर गट्टा खेल्दै एक महिला


बालकुमारी नजिकै बागमती नदीछेउमा कपडा सुकाएर गट्टा खेल्दै एक महिला । पानीको चरम अभावका कारण बागमती किनारमा रहेका धाराहरूमा नुहाउने र कपडा धुनेको भीड लाग्ने गरेको छ । तस्वीरः अनिल आङ्देम्बे⁄काठमाडौं