साइकले जंक्सन


बल्खुनजिक फुटपाथे साइकल पसले फलफूल मिलाउँदै । फुटपाथमा फलफूल बेच्न प्रतिबन्ध भए पनि यस्ता कयौं व्यापारीको जमात यहाँ बिहानैदेखि जम्मा हुने गर्छ।             तस्वीरः अनिल आङदेम्बे⁄काठमाडौं