नवदुर्गा जात्रा


भक्तपुरबाट निकालिने नवदुर्गा जात्रा बिभिन्न नेवार बस्तीहरू परिक्रमा गर्ने क्रममा हाल साँखुमा छ। यस जात्रामा परम्परागत नाच तथा झ्यालीहरू देखाइन्छ। भोली सोमबार साँखुमा जात्रा सकाएर रातमा चाँगुनारायण तर्फ प्रस्थान गरीन्छ। तस्वीरः मोनिका मल्ल