पूर्व सांसद पोख्रेलको निधन

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं । पूर्व सांसद एवं प्याप्सनका पूर्व अध्यक्ष बाबुराम पोख्रेलको आज विहान निधन भएको छ । भिएस निकेतन स्कूलका संस्थापक अध्यक्ष समेत रहनुभएका बाबुराम पोख्रेलको आज विहान आफ्नै निबासमा निधन भएको हो । लामो समय देखी मुटुरोगबाट पिडीत पोख्रेलको आज निधन भएको उहाँको पारीबारिक स्रोतले जानकारी दिएको छ ।