सर्वदलीय बैठक सम्पन्न, सरकार गठनकाे बाटो खोलः भिम रावल



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आव्हान गर्नु भएको सर्वदलीय बैठकमा वाम गठबन्धनका नेताहरुले नयाँ सरकार गठनका लागि तत्काल बाटो खुलाउन सरकारलाई अपिल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सम्पन्न बैठकमा राष्ट्रिय सभा निर्वाचनको मिति तत्काल तोक्न र प्रदेश प्रमुखलगायतका नियुक्तिमा सहमति जुटाएर काम अघि बढाउन प्रधानमन्त्रीलाई अपिल गरिएको नेकपा एमालेका उपाध्यक्ष भीम रावलले बताए । बैठकमा राष्ट्रिय सभा निर्वाचन, प्रदेश प्रमुखलगायतका विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्