दुवै हात नभएका कलाकार आफ्नो कला प्रदर्शनी तथा विक्री गर्दै


विश्वसम्पदा सूचीमा सूचीकृत काठमाडौं हनुमानढोका क्षेत्रमा दुवै हात नभएका कलाकार आफ्नो कला प्रदर्शनी तथा विक्री गर्दै र आफन्त मृगौला रोगीको उपचारका लागि आर्थिक सहयोग माग गर्दै एक वृद्ध । तस्वीर ः अनिल आङदेम्बे/काठमाडौं