एकलाइनको बिज्ञप्तीले मन्त्री पद चट

0
Shares

धनवीर दाहाल, काठमान्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले शहरी विकास मन्त्री दिलनाथ गिरीलाई फिर्ता बोलाएको छ । पार्टी प्रबक्ता भुवन पाठकले एक लाइनको बिज्ञप्ती प्रकाशित गरी फिर्ता बोलाउनुभएको हो । प्रबक्ता पाठकद्धारा हस्ताक्षर गरिएको बिज्ञप्तीमा भनिएको छ “शहरी विकास मन्त्री दिलनाथ गिरीलाई पार्टीको निर्णयअनुसार मन्त्री पदबाट फिर्ता बोलाइएको छ ।” मन्त्री पाठकललाई के कारणले फिर्ता बोलाइएको हो कुनै जानकारी बिज्ञप्तीमा छैन ।