कला लम्सालको कलाले दर्शक स्रोतालाई लोभ्यायो

0
Shares

धनवीर दाहाल, काठमाडौं । कला लम्साल नाम सुन्न बित्तिकै जो सुकैले पनि चिन्ने नाम हो ।

अर्थात आम दर्शक स्रोताको मन मतिष्कमा पसेको नाम हो । प्रतिभाशाली गायिका कला लम्साल यतिबेला निकै व्यस्थ छिन् । तनहुँकी चेली लम्साल नेपाली लोकदोहरी को क्षेत्रमा एक उदयमान नक्षेत्र हुन् । सानै उमेरमा सांगितिक क्षेत्रमा प्रबेश गरी गायिका लम्साल यतिबेला सोही क्षेत्रबाटै चर्चाको शिखरमा पुगेकी छिन् । लोक साङितिक क्षेत्रकि एक प्रतिभाशाली गायिका कला लम्सालका आवाजमा रहेका धेरै गीतहरु बजारमा आएका छन् । यसै गरि पछिल्लो समयमा कलाको नयाँ कोशेली बनैमा फुल्यो चमेली बोलको गितले बजार तातिएको छ । यतिबेला देश तथा बिदेशमा कलाको सो गितले दर्शक र स्रोतालाई लोभ्याएको छ ।
चर्चित गायक रामजी खाँ

 

ड र कला को आवाजमा रहेको यो गित सार्बजनिक भएको हो ।

 

यस गित को शब्द संगीत शंकर पन्तले गरेका छन् । यस भिडियो मा रामजी खाँड र कला लम्साल को अभिनय रहेको छ । गित सुन्दा मिठो अनि भिडियो हेर्दा पनि आनन्द आउने बनेर बजारमा आएको छ । यस भिडियो लाइ दुर्गा पौडेल ले छायांकन गरेका हुन् भने नबिन घर्ती मगर ले सम्पादन गरेका हुन । यो भिडियो लाइ निर्देशक मौसम हिमाली ले निर्देशन गरेका हुन् । यो मिठो गित लाइ तिर्सना म्युजिक प्रा.लि ले बजार ब्यबस्थापन गरेको छ ।

 

बि

भिन्न स्टेज कार्यक्रममा पनि जानेगरेकी गायिका लम्सालले बढी जसो नेपालीपन र नेपाली संस्कृतिको संरक्षण हुने खालका गितहरु गाएको र गाउने बताउँछिन् । प्रायजसो उनले गाएका गित र अभिनय गरेका भिडियोहरुमा पनि नेपाली संस्कृतिका पोशाकहरु देख्ने गरिन्छ जसले गर्दा पनि उनको सो पोशाकहरु बाटै स्पष्ट हुन्छ कला लम्साल साँच्चीकै कला भएकी र नेपाली पन भएकी राष्ट्रकी गहना हुन् । गित संगितको क्षेत्रमा नै आफ्नो सम्पुर्ण जिवन खर्चने उनले बताइन् । उनको यो क्षेत्रमा उनको परिवारको पुरै सहयोग रहेको छ ।
भिडियो हेर्न तलको लिंक लिङ्क गर्नुहोस ।