सेल्फी विवाद

0
Shares

अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले क्रिसमसको बिदामा पोस्ट गरेको सेल्फी। उक्त तस्वीरलाई लिएर अमेरकी सामाजिक सञ्जालमा व्यापक बहस चलेको छ। आलोचकहरूले मेलानियाले आफूलाई मोडलका रूपमा प्रस्तुत गर्न खोजेको बताएका छन्।