जीर्ण बन्दै आकाशे पुल


काठमाडौंका धेरैजसो आकाशे पुलहरू जीर्ण भएका छन् । तीमध्ये भोटाहिटीको आकाशे पुलको पुनर्निर्माण कार्य शुरू भएको छ । पुल नहुँदा यात्रुहरू सडकबाटै बाटो काट्न बाध्य भएका छन् ।
 तस्वीर ः  मोनिका मल्ल/काठमाडौं