पर्साको गण्डक नहरस्थित ग्याँस उद्योगमा आगलागी, आगो नियन्त्रण बाहिर

0
Shares

पर्सा । पर्साको गण्डक नगरछेउमा रहको ग्याँस उद्योगमा आगलागी भएको छ । आगो नियन्त्रण गर्ने प्रयास भइरहे पनि आगो नियन्त्रण बाहिर रहेको बताइएको छ । थप विवरण आउन बाँकी छ ।