घाममा निस्कँदै स्थानीय


काठमाडौंमा चिसो बढेपछि बिहानको पारिलो घाममा निस्कँदै स्थानीय । मौसममा आएको परिवर्तनले उपत्यकालगायत देशभर चिसो बढेको छ । तस्वीरः नेपाल समाचारपत्र