मतदान स्थल नजिक भेटिएको बम सेनाद्धारा निस्कृय

0
Shares

सिर्जना पन्त, बाग्लुङ ।
बडिगार्ड गाउँपालिकामा बाग्लुङ जिल्लाको बडिगार्ड गाउँपालिकाको मतदान स्थल जाने बाटोमा फेला परेको सकेट बम सेनाले निस्कृय बनाएको छ ।

मतदान सुरु हुनु अगाबै बाटोमा बम फेला परेपछि सेनाले तत्कालै निस्कृय पारेको थियो । बम फेला परेको खबर पाएपछि स्थानीयबासीन्दा निकै त्रसीत बनेका थिए । तर अहिले भने उक्त क्षेत्रमा शान्तीपूर्णरुपमा मतदान भैरहेको छ ।