फोटोमा हेर्नुस नुवाकोटको चुनावी गतीविधि (फोटोफिचर)

0
Shares

शालिकराम चालिसे, नुवाकोट ।
प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य निर्वाचन अन्तर्गत अहिले १२ बजेसम्म नुवाकोटमा २० प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकारीको कार्यलयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत लोकजंग शाहका अनुसार अहिलेसम्म जिल्लाका २६० मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको जानकारी दिनुभयो ।

सुरक्षास्थति मजबुत भएका कारण भयरहित वातावरणमा मतदाताले आफ्नो मताधिकार प्रयोग गरिरहेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताउनुभयो ।