चित्रबहादुर केसीले बाग्लुङबाट गरे मतदान


बाग्लुङ (नेस) ।
राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी बाग्लुङबाट मतदान गरेका छन ।