गोरखाबाट बाबुरामले गरे मतदान


सन्तोष अधिकारी, गोरखा ।
गोरखा क्षेत्र नं. २ मा लोकतान्त्रीक गठबन्धनको तर्फाबाट प्रतिनिधी सभा सदस्य उमेद्वार रहेका नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.बाबुराम भट्टराईले मतदान गरेका छन् ।

पालुंटार नगरपालिका १ स्थित अन्नपूर्ण मावि मतदान केन्द्रमा उनले मतदान गरेको भट्टराईका स्वकिय सचिब विश्वदिप पाण्डेले जानकारी दिए ।