लडेर घाईते भएकालाई आर्थिक सहयोग

0
Shares

सरिता चलाउने, सल्यान । सल्यानमा लडेर घाईते भएका एक जनालाई राष्टिूय प्रजातन्त्र पार्टि सल्यानले उपचारमा आर्थिक सहयोग गरेको छ ।
जिल्लाको शारदा नगरपालीका वडा नं. ४ साईलाकम्दका लडेर घाईते भएर घरमै उपचार गराईरहेका शालीकराम कवरलाई राष्टिूय प्रजातन्त्र पार्टि सल्यानका प्रदेश सभा क्षेत्र नं. ख का उम्मेद्धार राजेन्द्र विर रायले उपचारमा आर्थिक सहयोग गर्नुभएको हो ।
शरिरको सम्पुर्ण भाग नचल्ने अबस्थामा पुगेका कवरलाई रायले आज नगद १७ हजार सहयोग गरी उपचारका लागी नेपालगञ्ज पठाउनु भएको छ । नेपालगञ्ज मेडिकल कलेजमा उपचारमा लाग्ने सम्पुर्ण खर्च समेत रायले ब्यहोर्ने कवरका भाई भोजराज कवरले जानकारी दिनुभएको छ ।
कवर गत भदौमा लडेर घाईते भएका कवर नेपालगन्ज, काठमाण्डौ गएपनि आर्थिक अभावका कारण उपचार पुरा नगरी घर फर्कर्नु भएको थियोे ।