ललितपुरको सुनाकोठीमा एक महिला परालबाट सुकुल बुन्दै ।

0
Shares

ललितपुरको सुनाकोठीमा एक महिला परालबाट सुकुल बुन्दै । धान काटिसकेपछि बाँकी हुने परालबाट सुकुल जुत्ता बनाउने गरिन्छ ।
तस्वीर ः उजोल डंगोल/ललितपुर