काठमाडाैं । प्रकाश दाहालकी पत्नी विना मगर नर्भिक अस्पताल पुगेकी छिन्। कञ्चनपुरबाट वाम गठबन्धनतर्फबाट चुनावी मैदनामा रहेकी विना हतासिँदै अस्पताल पुगेकी थिइन्। उनी दौडिँदै पतिको अवस्था बुझ्न नर्भिक अस्पताल पुगेकी हुन्।
विनाका पति प्रकाशको आज बिहान निधन भएको हो। प्रकाशका बाबु पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल चुनावी अभियानमा झापामा थिए। उनी पनि फर्किँदै छन्। विना आजै कञ्चनपुरबाट काठमाडौं आइपुगेकी हुन्।
प्रतिक्रिया