एनआरएनए सम्मेलनमा बबाल (भिडियोसहित)

0
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए( को आठौँ विश्व सम्मेलनको ब्यबस्थापन व्यबस्थित नहुँदा बबाल भएको छ । सम्मेलनमा सहभागि भएका सहभागीहरु आक्रशित भएका हुनन् । विहानैदेखि लाइनमा बस्दा समेत आफ्नो सदस्यता कार्ड नपाएको भन्दै बबाल भएको हो । त्यहाँ झण्डै कुटाकुटको अबस्था समेत सिर्जना भएको बताइएको छ । होटल परिसरमा हातहालहालको अबस्था सिर्जनमा भएको बताइएको छ ।
सम्मेलनमा भाग लिन आएका करिब १ हजार ७ सय प्रतिनिधिको व्यवस्थापपन नहुँदा सहभागी आक्रोसित भक्एा छन ।

–भिडियो आर्थिक न्यूजबाट