भूकम्पपीडितलाई धितो जमानीबाट पनि ऋण उपलब्ध गराउने मन्त्रीपरिषद्को निर्णय



नेपाल समाचारपत्र, काठमाडौ ।
सोमबार बसेको मन्त्रीपषिदको बैठकले भूकम्प पीडितलाई सामुहिक जमानीमा ऋण दिने निर्णय गरेको छ ।

सरकारले दिने भनेको अनुदान बाहेकको सो ऋण बापतको रकम कति सम्म हुने भन्ने अभैसम्म एकिन भने भएको छैन ।

त्यस्तै बैठकले प्राकृतिक स्रोत साधन अन्र्तगतको वित्त आयोग दरबन्दी स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्