मुखियापट्टी मुसहरनिया गाउपालिका सहित एमाले चार तहमा विजयी !

0
Shares

धनुषा । धनुषाको मुखियापट्टी मुसहरनिया गाउपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेका अध्यक्षका उम्मेदवार मनोज यादव विजयी भएका हुन । मत परिणाम आउन बाँकीछ । याेसँगै नेकपा एमाले चार तहमा विजयी भएकाे छ । यसअघि नै एमालेले पर्साको पटेर्वा सुगाैली गाउँपालिका, सप्तरीको सप्तकोशी नगरपालिका र धनुषाको बटेश्वर गाउँपालिकामा विजय हाँसिल गरेको छ ।