सप्तरीको सप्तकोशी नगरपालिकामा एमालेको प्यानलै विजयी

0
Shares

सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिकामा नेकपा एमाले प्यानलै विजयी भएको छ । मेयरमा एमालेका उम्मेदवार उत्तम गौतमले ३०३९ मतसहित जित हासिल गरे । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका धुब्र कार्कीको १८८३ मत प्राप्त गरेका छन । यस्तै उपमेयरमा एमालेकी आशा चौधरी ३२२७ मत ल्याएर विजयी भइन । उनकी प्रतिस्पर्धी माओवादी केन्द्रकी राजकुमारी चौधरीले २१९९ मत पाइन ।