हंशपुर १ मा एमाले विजयी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं । धनुषाको हंशपुरन नगरपालीका १ मा एमालेले वडाअध्यक्ष जितेको छ । एमालेका उम्मेद्वार कामेश्वर कापरले २ सय ६१ मत लिएर विजयी भएका हुन ।