नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । महासंघको २५औं महाधिवेशनको कार्यतालिका सार्वजनिक भएको हो ।