यसरी भईरहेको छ बाढी पिडीतको उद्दार (फोटो फिचर)

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं । गत २७ गतेको मध्य रातदेखि परेको अविरल वर्षाको कारण देशको विभिन्न भागमा आएको बाढी तथा पहिरोबाट विस्तपितको उद्दार नेपाली सेना, नेपाल प्रहरी लगायतबाट भईरहेको छ ।

विभिन्न जिल्लामा नेपाल सेनाद्धारा गरीएको उद्दारका केही तस्विरहरु :