३१ जिल्लाका सीडीओको सरुवा, काठमाडौंमा शर्मा (सूचीसहित)

0
Shares

नेपाल समाचारपत्र, काठमाडौ ।

गृह मन्त्रालयले ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । काठमाडौंको प्रजिअ मा केदारनाथ शर्मा आएका छन् ।

यसअघि काठमाडौंको प्रजिअ रहेका बालकृष्ण पन्थीलाई शिक्षा मन्त्रालयमा तानिएको छ ।

CDO list