भारतीय विदेशमन्त्री सुश्मा स्वराज काठमाडौंमा



नेपाल समाचारपत्र,काठमाडौ ।

भारतीय विदेशमन्त्री सुश्मा स्वराज काठमाडौं आइपुगेकी छन् ।

स्वराज बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयोग (बिम्स्टेक) को १५औं मन्त्रीस्तरीय बैठकमा सहभागी हुन नेपाल आएकी हुन् ।

सोल्टी होटलमा दुई दिनसम्म हुने मन्त्रीस्तरीय बैठकको उद्घाटन बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्