राष्ट्रपति कार्यालयबाट निकालिने कुनै पनि कागजातमा शुद्धाशुद्धीको बारेमा आवश्यक ध्यान दिनुपर्ने हो। तर, गएको शनिबार सो कार्यालयबाट जारी गरिएको वक्तव्यमा गल्तीको बाढी लागेको देखियो।
पाठकबृन्दले तस्वीरमा हेर्नुस्त। राष्ट्रपति कार्यालयमा मान्छेको अभाव भएर यस्तो भएको हो भने भाषाविद् चाहियो भनेर बरु विज्ञापन मागेको भए हुने नि। लोकले हेर्ने कुरामा अलि ध्यान दिऔं न होउ। मुलुकको इज्जतसँग जोडिएको कुरामा मुख्य स्थानबाट अलि ध्यान दिने हो कि ?
प्रतिक्रिया