वैवाहिक समारोह

0
Shares

तस्वीर ः विदुर गिरी
हास्य अभिनेता दीपकराज गिरी छोरा दीपेशराज गिरीको कीर्तिपुरकी मीरा ज्ञवालीका साथ सम्पन्न विवाहका अवसरमा बिहीबार राजधानीको दरबारमार्गस्थित पाँचतारे होटल अन्नपूर्णमा आयोजित प्रीतिभोजमा छोरा बुहारी र पत्नी मेनुका गिरीका साथ।