प्युठानमा पहिरोले घर पुरिँदा एकै घरका दुई बालक बेपत्ता

0
Shares

प्युठान (नेस) ।
उत्तरी प्युठानको नौबहिनी गाउँपालिका २ लिघामा गएराति पहिरोले गोठ बगाउँदा एकै घरका दुई बालकको ज्यान गएको छ ।

पहिरोमा परेका १५ बर्षिय जुगमान धर्ति र ११ बर्षिय शुनिल धर्ति अझै सम्म बेपत्ता छन् ।

गोठमा सुतिरहेका दुई दाजुभार्इ पहिरोले बेपत्ता भएका बालकको खोजी कार्य जारी रहेको बताइएको छ ।

पहिरोले बगाएका उक्त बालकहरु बेपत्ता भएपछि सिङ्गो गाउँ यतिबेला शोकमा डुबेको स्थानीय बताउँछन् ।