बम पड्काउँदै हिंड्ने बम सहित पक्राउ


नेपाल समाचारपत्र, उदयपुर । जिल्ला निर्वाचन कार्यालय उदयपुरमा बम पड्काउन गएका विप्लव कार्यकर्ता पक्राउ परेका छन ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार निर्वाचन कार्यालयमा बम राख्दै गर्दा उनिहरुलाई बम सहित पक्राउ गरीएको हो । यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।