हामी दुई तिहाई स्थान जित्दै छौ नेपाली कांग्रेस


नेपाल समाचरपत्र, ललितपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा स्थानीय तह निर्वाचन २०७४ प्रचार प्रसार उपसमितिका संयोजक रमेश लेखकले स्थानियतहको निर्वाचनमा काँग्रेसले करिब दुइ तिहाई स्थान नेपाली कांग्रेसले जित्ने दावी गर्नभएको छ ।
उहाँले सो कुरा नेपाली कांग्रेस स्थानीय तह निर्वाचन २०७४ प्रचार प्रसार समन्वय उपसमितिद्घारा बिहीबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा भन्नुभएको हो ।