परीक्षाफल प्रकाशन


काठमाडौँ, २५ वैशाख । त्रिवि, परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७३ साल मङ्सिरमा सञ्चालित मानविकी तथा सामाजिक सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष (२०७२ आंशिक) को समाजशास्त्र÷मानवशास्त्र विषयको परीक्षाको परीक्षाफल आज प्रकाशन गरेको छ ।

परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np र www.educationkhabar.com लग इन गरी हेर्न सकिनेछ । यस्तै नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार पनि परीक्षाफल थाहा पाउन सकिने कार्यालयले जनाएको छ । रासस