विकासमा जुटौं

0
Shares

दुई वर्षअघि आजको दिनले ९० सालको विपत्ति बिर्सायो। हामीले निर्माण गरेका संरचनाले बिर्सन नसक्ने असह्य पीडा र प्रभाव छोडेर गयो। वर्ष बित्दै छन्, तर पीडा पखाल्न र पुनर्निर्माणमा खासै प्रगति गर्न सकिरहेका छैनौं। यो विपतबाट माथि उठेर एकजुट भई सुरक्षित संरचना निर्माणमा लाग्ने सही समयको सदुपयोग गरौं। एकीकृत बस्ती विकास गरेर सुन्दर र समुन्नत देश निर्माण गरौं।
– सीताराम कट्टेल, हास्य अभिनेता