‘मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ’



प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँको दशरथ रङ्गशालाबाट शुक्रबार ‘मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ’ २०७४ राष्ट्रिय अभियान लेखिएको लोगो झन्डोत्तोलन गरेर अभियानको शुभारम्भ गर्नुहुँदै । साथमा स्वास्थ्यमन्त्री गगनकुमार थापा, उर्जामन्त्री जर्नादन शर्मालगायत । तस्बिर (रासस)

प्रतिक्रिया दिनुहोस्