सम्पादकमा अधिकारी

0
Shares

काठमाडौं, (नेस)
कामना न्यूज पब्लिकेसन्स् प्रालिले नेपाल समाचारपत्र राष्ट्रिय दैनिकको सम्पादक पदमा लेखनाथ अधिकारीलाई नियुत्तः गरेको छ। यसै दैनिकमा समाचार सम्पादकका रूपमा कार्यरत अधिकारीलाई सो पदमा नियुत्तः गरिएको हो।

अंग्रेजी विषयमा स्नातकोत्तर अधिकारी विगत २३ वर्षदेखि सक्तिय रूपमा पत्रकारितामा संलग्न रहँदै आउनुभएको छ। बिहीबार कामना प्लाजामा आयोजित विशेष समारोहमा पब्लिकेसन्स्का प्रधानसम्पादक पुष्करलाल श्रेष्ठ र प्रबन्ध निर्देशक दिरेकलाल श्रेष्ठले नवनियुत्तः सम्पादक अधिकारीको कार्यकालको सफलताको कामना गर्नुभएको थियो।