अम्बे ग्रुपका अध्यक्ष महावाणिज्यदूतमा नियुक्त

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
अम्बे ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शोभाकर (हरि) न्यौपाने गणतन्त्र लिथुआनियाकातर्फबाट नेपालका लागि अवैतनिक महावाणिज्यदूतमा नियुक्त हुनुभएको छ। उहाँ हालै उक्त पदमा नियुक्त हुनुभएको हो।